विचार/ब्लग

नेपालका साम्यवादी दलहरूको पहिचान

प्रारम्भः नेपालका साम्यवादी राजनीति गर्नेहरूले समग्रमा माक्र्सवाद, लेनिनवाद, माओवादजस्ता वाद र सिद्धान्तमा आधारित राजनीति गरिराखेको दाबी गर्छन् । नेपालमा गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशिताका लागि आफ्नै दलको एजेन्डा रहेको दाबी गरिराखेका छन् । नेपालमा साम्यवादी...

पुरा पढ्नुहोस
अपार स्रोतले सम्पन्न नेपाल किन थाल थाप्ने हैसियतमा छ ?

जोखिमबाट तर्किने, डराउने जो कोही पनि जिन्दगीको खास मज्जा लिन सक्दैन र हामी अधिकांश नेपाली त्यो प्राणीमध्ये एक हौँ । मुलुक बिग्रेको हाम्रो सानो सोचको उपज सानो परिणामले हो । अहिले वित्तीय क्षेत्रमा देखिएको...

पुरा पढ्नुहोस
इमानदार व्यक्ति रोजौं

स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । दलले आआफ्ना उम्मेदवार छनोट गरिसकेका छन् । स्वतन्त्र उम्मेदवारको संख्या पनि धेरै छ । उम्मेदवार भएका व्यक्ति पनि आफू विजयी बनेर गर्ने कार्य’ दयगत मतदाता अकार्षित बनाउने...

पुरा पढ्नुहोस
निर्वाचन जित्न पैसाको खोलो

इमान्दार र पैसा नहुनेले कसरी निर्वाचन लड्नु ? निर्वाचन प्रणाली महँगो भयो । अब सकिन्न निर्वाचन लड्न, जति इमान्दार वा जीवनभर पार्टीका लागि योगदान गरे पनि निर्वाचन जित्ने आशा छैन । एकजना महिला फोनमा...

पुरा पढ्नुहोस
निर्वाचनमा गठबन्धनः राजनीतिक दलहरूमा आत्मविश्वास अभावको परिणाम

यस प्रकारको तालमेलले लोकतन्त्रलाई बलियो बनाउँदैन ‘वर्षा भयो भ्यागुता टर्टराए, नेताहरू भोट माग्न जुर्मुराए ।’ अचेल यस्ता भनाइ सामान्य हुँदै गएका छन् । चुनाव आउँदै गर्दा दल र त्यसका नेता विरुद्ध तिखा आलोचना आउने गर्छन्...

पुरा पढ्नुहोस
राजनीति नबुझ्ने कसरी हुन्छ राजनीतिज्ञ ?

सत्यानृता च परुषा प्रियवादिनी च हिंसा दयालुरपि चार्थपरा वदान्या । नित्यव्यया प्रचुरनित्यधनागमा च वाराङ्गनेव नृपनीतिरनेकरुपा ।। भर्तृहरि नीति शतक श्लोक ४७ मा उल्लेख छ– कहिं सत्य, कहिं मिथ्या, कहिं कटुभाषा र कहिं प्रियभाषा त, कहिं हिंसा र कहिं...

पुरा पढ्नुहोस
शोधनान्तरमा रुमलिएको अर्थतन्त्र

आयात आफैंमा समस्या होइन । माग नियन्त्रणभन्दा बाहिर गएको अवस्थाको उपज नै आयात हो । आर्थिक वर्ष २०७८÷०७९ आठौं महिनाको १३०८ अर्बको आयातलाई आधार मान्दा यस वर्षको आयात १९६३ अर्ब सहजै पुग्ने देखिन्छ । रसिया...

पुरा पढ्नुहोस
उपेक्षामा लोकतान्त्रिक चौक

वि.सं. २०६३ साल बैशाख ११ गतेमा तत्कालिन लोकतान्त्रिक जनआन्दोलन २०६२÷०६३ को सफलता प्राप्ती पश्चात लोकतन्त्र दिवसको ऐतिहासिक उत्सवको निरन्तरताको क्रममा हाल आएर सामान्य रुपले हल÷कोठा भित्रमा सामान्य औपचारिक कार्यक्रम साथ सम्पन्न गरिदै निरन्तरता पाउँदै...

पुरा पढ्नुहोस
‘एक्लै जित्ने’ ओलीको दाबीमा गठबन्धनबाट ०७४ को अंकगणितीय दबाब

पल शाह प्रकरणको ‘होस्टाइल’ र राष्ट्र बैंकका गभर्नरको ‘पुनर्बहाली’ प्रकरणलाई बिर्सने हो भने देशलाई अब चुनाव लागिसकेको छ । महानगर र उपमहानगरमा सुरु भएको गठबन्धनको चर्चाले विपक्षी नेता केपी शर्मा ओलीको भाषणलाई समेत छायामा...

पुरा पढ्नुहोस
युवा नेतृत्व

दलहरूले स्थानीय तहमा युवालाई उम्मेदवार बनाउने नीति लिने हो भने युवा नेतृत्वले मुलुक जवान बन्न सक्छ । युवामा जोस, जाँगर र साहस अलि बढी हुन्छ । सायद यो उमेरको उपहार हो । युवाको ज्ञान, सीप...

पुरा पढ्नुहोस